माओवादीले पत्रकार सम्मेलन गर्ने

काठमाण्डौ । नेत्र विक्रम चन्द विप्लव पक्षको नेकपा माओबादीले आज पत्राकार सम्मेलनको अयोजना गरेको छ । विनाशकारी भुकम्पको समयमा उद्धार, राहत वितरण तथा भत्किएका संरचना पुनःनिर्माण सम्बन्धि पार्टीले संचालन गरेको अभियानका बारेमा जानकारि गराउन सम्मेलनको अयोजना गरेको सो पार्टीले जनाएको छ ।

                                                                                                                               biplop
पार्टी महसचिव विप्लवको उपस्थितिमा राजधानीको खुल्ला मन्चमा आज दिउँसोे हुने पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय समिति बैठकले लिएका निर्णय र महाविनासकारी भुकम्पमा पार्टीले संचालन गरेको अभियानका बारे जानकारी गराउने पार्टी प्रवक्त खडग बहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: