झापामा बिद्यालय बनाउदै क्रन्तिकारी(फोटोफिचर)

बिर्तामोड । अखिल क्रान्तिकारी झापाले चर्किएका भवन भएको बिद्यालयको लागी टहरा निर्माण कार्य सुरु गरेको छ । दमकमा रहेको दिपिनी निम्न माध्यमिक बिद्यालयको भवन चर्किएपछी क्रान्तिकारी झापाले निर्माण गरेको टहरा रेडक्रस दमकका सभापती लिला गुरगाई र दमक नगरपालिकाका अधिकृत युवराज दाहालको उपस्थितिमा हस्तान्तरण गरेको छ ।

010203040506

प्रतिक्रिया दिनुहोस्: