पेरिस हिल्टनकी बेष्ट साथी किम

एजेन्सी । अमेरिकी अभिनेत्री तथा मोडल पेरिस हिल्टनले एउटा अन्तरवार्तामा भनिन् रियालिटी शो की स्टार किम करदाशिअन उनकी बेस्ट साथी भएको बताएकी छिन् ।

pppp
उनले किमसँग मिल्ने राम्रो साथी भएकोमा आफुलाई गर्व भएको बताइन् । उनले भनिन् ‘म र किम त्यो समयदेखिकी साथी हौ जब हामी दुईजना धेरै साना थियौ ।’ उनको जस्तै किमले पनि आफ्नो वर्क एथिक्स बनाएको पेरिसको भनाई छ ।
उनीहरु दुबैजनाले साथमा धेरै पेज–थ्री पार्टी गरेका छन् । उनीहरु सधै इभेन्टस्मा पनि साथ–साथमा देखिन्छन् । पेरिस भनिन् ‘आफु र किम एथिक्स हाई हुन् त्यसैले हामी सफल छौ ।’

प्रतिक्रिया दिनुहोस्: