भर्खरै फेरि भूकम्पको धक्का महशुस

काठमाण्डौ । भर्खरै पनि भूकम्पको धक्का महशुस गरिएको छ । दिउँसो २ बजेर ४८ मिनेटमा भूकम्पको धक्का गएको हो । ललितपुर र मकवानपुर जिल्लाको सीमामा इपिसेन्टर रहेको सो पराकम्पन ४.४ रिक्टर स्केल मापन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: