भूकम्पमा परी ८ अजार ६ सय २२ को मृत्यु

काठमाण्डौ । महाविनासकारी महाभुकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार ६ सय २२ पुगेको छ । गृह मन्त्रालयका अनुसार एक लाख तीन हजार छ सय ८६ जनाले घाइते भएका कारण स्वास्थ्य सेवा लिएका छन् ।

गृह मन्त्रालयका अनुसार तीन सय ८६ जना वेपत्ताको अवस्थामा छन् । भुकम्पका कारण चार ९० हजार ६ सय ५२ घर पूर्ण क्षति भएका छन् भने दुई लाख ६६ हजार पाँंच सय ४२ घर आंशिक क्षति भएका छन् ।

111
उद्धार जुटेका सुरक्षाकर्मीहरुले २६ जनाको जिवितै उद्धार गरेका थिए । मन्त्रालयका अनुसार राहत तथा उद्धारका लागि विभिन्न ३४ मुलुकका ४५ सय २१ व्यक्तिहरु पनि खटेका छन् । सरकारले हालसम्म ६ लाख ८८ हजार स्थान त्रिपाल वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: