लाइफ स्टाईल सुधार्न सेलेनाले बनाइन प्लान

एजेन्सी । चर्चीत गायिका सेलेना गोमेज अति सुन्दर लाइफ स्टाइल बनाउनको लागि कोशिश गर्दै छिन् । उनी अघिल्लो बर्ष बीमारी भएपछि त्यसको उपचार गराएकी थिइन् ।
त्यो रोग के थियो उनले केहीलाई मात्र बताएकी थिइन् अरुलाई उनले त्यसको बिषयमा बताएकी छैनन् । उनका फ्रेन्सहरुले पनि सेलेनालाई आफ्नो शरिरको वैट बढाउन आवश्यक रहेको बताएका थिए । उनी गत साल अफ्ना ब्वाईयफ्रेन्ड जस्टिन बीबरसँग भएको बिछोडपछि डिप्रेशनमा थिइन् ।

1s 2s 3s 4s 5s
अब सेलेना आफ्नो लाइफस्टाइललाई सुधार्न धेरै सतरकर्ता अपनाइरहेकी छिन् । उनले मात्र सख्तीको साथमा जिममा वर्कआउटको बाटो मात्र नभएर आफ्नो खानपानमा पनि सुधार्दै छिन् ।

प्रतिक्रिया दिनुहोस्: