१३ वर्षीया बालीका बलात्कृत

बिर्तामोड । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ की १३ वर्षीया बालीका बलात्कृत भएकी छन् । स्थानीय २४ वर्षीय राहुल तेलीले बालीकालाई बलात्कार गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रमेशकुमार पोखरेलले जानकारी दिए ।1111111111111111111

विहीबार मध्यान्ह करिब १२ बजेति शौचालय गर्न खुल्ला स्थानमा गइरहेकाबेला तेलीले गाउँ नजिकैको पुगता भुमी जेतवन बौद्ध बिहारमा लगेर बालीकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गर्ने तेली फरार रहेको र उनको खोजी भइरहेको डिएसपी पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्: