क्रिकेटर मोहम्मदको जीवनमा बनिने फिल्ममा प्राची

एजेन्सी । बलिउड अभिनेत्री प्राची देसाई क्रिकेटर मोहम्मद अजहरुद्दीनको जीवनमा बनीने फिल्मको सुटिङ्ग छिट्टै शुरू गर्ने भएकी छिन् ।

 

pppp उनले त्यो भन्दा अगाडी लामो छुट्टीमा जाने प्लान पनि बनाएकी छिन् । प्राचीले त्यसको लागि लन्डन शहर जाने तयारी गरेकी छिन् । उनी आफ्नी बहिनीको साथमा त्यहाँं क्वालिटी टाइम बिताउछिन् । प्राचीको लन्डन फेवरेट होलिडे डेस्टिनेशन हो । उनी यस फिल्ममा अजहरुद्दीनकी पहिली पत्नी नौरीनको रोल गर्दै छिन् ।

प्रतिक्रिया दिनुहोस्: