छोरा नजन्माएको निहुँमा घर निकाला

पथरी । मोरङको बेलबारी एक महिला छोरो नजन्माएको निहुँमा घरबाट निकालिएकी छिन् । बेलबारी घर भएकी २३ वर्षीया ललिता रायले छोरा mयचबलनजन्माएको भन्दै घर निकाला गरेका हुन् ।
ललितालाई सासू, ससुरालगायत परिवारका अरु सदस्यको मिलेमतोमा छोरी जन्माएको भन्दै घरबाट निकाला गरेको पीडितको भनाइ छ ।

06

घरपरिवारले निकाले पछि उनी धनुषाको मझेलीया–१४ माइतीघरमा बस्दै आएको छ ।
विसं २०६८ मा बेलबारी–३ का ललन रायसँग उनको विवाह भएको थियो । उनकी श्रीमान् ललन वैदेशिक रोजगारका लागि मलेसिया गएको पीडितको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्: