सोनाक्षी सिन्हा अब सानो पर्दामा

एजेन्सी । २०१० मा फिल्म ‘दबंग’ देखि ठूलो पर्दामा डेब्यू गरेकी अभिनेत्री सोनाक्षी सिन्हा अब सानो पर्दामा आफ्नो जलवा देखाउने भएकी छिन् । इंडियन आइडल जूनियर सीजन–२ मा राम्रो जजको लागि सोनाक्षीले इन्ट्री गर्ने भएकी हुन् ।
केही समय अघि सोनाक्षीले सिङ्गीग रियालिटी शो ’इन्डियन आइडल जूनियर’ लन्च गरेकी थिइन् । त्यस अवसरमा जज शलमाली खोलगडे र विशाल ददलानीको साथमा हुसैन कुवाजेरवाला र आशा नेगी पनि थिए ।s1 s2 s3 s4 s5
लन्चिङ्गकै समयमा सोनाक्षीले बच्चाकोे साथमा कन्टेस्टेट्समा मस्ती गरेकी थिइन् । भनेकी छिन् उनलाई सिङ्गीग र डान्सिीङ्गमा धेरै दिलचस्पी छ । फिल्ममा दर्शकले उनको डान्सिङ्ग स्कुल देखेका छन् । सोनाक्षीको आशा छ यस सोलाई लिएर गाउने मौका पनि मिल्नेछ ।
सोनाक्षीले बचपनलाई याद गर्दै भनिन् ‘बचपन मा ड्याडी मेरो लागि गीत गाउनु हुन्थ्यो । फिल्मको नाम थाहा छैन तर उहाँ एकदम राम्रो गाउनु हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्: