‘ग्रेट ग्रैंड मस्ती’ फिल्मको सुटिङ्गमा गुन्डाद्धारा लफडा……………..

एजेन्सी । बुधवार फिल्मसिटीको बलीउडको एउटा सिक्योरिटी कान्ट्रैक्टरमा गोली प्रहार भयो । फेरी अर्को पनि त्यस्तै गम्भीर घटना बिहीबार बोरिवलीकोे नेशनल पार्कमा पनि भयो । त्यहाँ इन्द्र कुमारको फिल्म ‘ग्रेट ग्रैंड मस्ती’ को लोकेशन मनेजर र स्थानीय गुन्डाको एउटा समूह बीच झगडा भएको छ ।great-grand-masti_

अभिनेता विवेक ओबराय, आफताब शिवदासानी र रितेश देशमुख बिहान ९ बजे नेशनल पार्क पुगेका थिए । जब उनी लोकेशनमा पुगे लोकेशन मनेजरलाई भनियो यो ठाँउ फरहान अख्तरको फिल्म सुटिङ्गको लागि बुक गरिएकोछ । उनले मानेन् त्यसपछि समस्या बढ्दै गयो र केही समयमा त्यहाँ गुन्डा पुगे र होहल्ला भयो ।

उनहिरुले मनेजरलाई घेरे त्यती भएपछि इन्द्रकुमारले सुटिङ्ग रोक्ने फैसला गरे ।

प्रतिक्रिया दिनुहोस्: