नदीमा डुबेर एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । खिल्जी गाविस ४ दुरबांगमा झिमरुक नदीमा पौडी खेल्ने क्रममा डुबेर ढाकावांङ्ग ८ का १८ वर्षका पदम घर्तीको मृत्यु भएको हो ।
घर्तीको नदीमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक युबराज तिमिल्सिनाले बताए । उनी पिकनिक खान झिमरुक पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्: