अक्षयको सिंह इज ब्लिङ्गको रिलिज २ अक्टोबरमा

एजेन्सी । डाइरेक्टर प्रभु देवाको ओपनिङ्ग फिल्म ’सिंह इज ब्लिङ्गको फस्टसर्ट लुक्क शुरु भएको छ । फिल्ममा खिलाड़ी कुमार अक्षय खन्ना र एक्ट्रेस एमी जेक्शन छन् । यो एउटा एक्शन फिल्म हो । यस फिल्मको प्रोड्यूसर अश्विनी यार्डी र अक्षय कुमार हुन् ।

99

यस फिल्मको फर्स्ट लुक प्रभुदेवाले ट्वीट गरेका छन् । यस फर्स्ट लुक मा अक्षय कुमार र एमी जेक्सनको साथमा रोमान्टिक मोडमा देखिने छन् । फिल्ममा लारा दत्ता पनि छन् । उनको र अक्षयको अपोजिट महत्वपूर्ण भूमिका छ । फिल्म २ अक्टोबरको रिलीज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: