निःशुल्क मलेसिया रोक्न तीव्र लबिङ

काठमाण्डौ । नेपाली कामदारलाई बिनाशुल्क मलेसिया पठाउने सरकारी तयारीविरुद्द केही ठूला म्यानपावर व्यवसायीले लबिङ थालेका छन् । कामदार कोटा कसले धेरै ल्याउने भन्ने होडमा अवैध बाटो (हुन्डी) मार्फत मलेसिया पठाएको अढाइ अर्ब कमिसन रकम डुब्ने देखिएपछि उनीहरु सरकारी तयारीविरुद्द उभिएका हुन् ।04

सरकारले भिसा र टिकटका लागि पैसा लिने म्यानपावरलाई मलेसिया कामदार पठाउन रोक्ने तयारी गरेपछि व्यवसायी आफैं अवैध बाटोबाट पैसा पठाइरहेको विषयमा बोल्न बाध्य भएका हुन्,आजको नागरिक दैनिकमा खबर छ ।

स्थतिमा पसा झिक्नेको आँकलन गरेका बैंकहरुले ग्राहक थेग्न नसकिएला भनेर सुरुका दिनमा ५० हजार रुपैयाँसम्म मात्र झिक्न पाइने सीमा लगाएका थिए । प्रवृत्ति भने ठीक उल्टो देखियो । पैसा झिक्नेभन्दा सुरक्षाका लागि पैसा राख्ने बढे, आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: