पुरुषका लागि निकै उपयोगि छन् रातको यि तीन घण्टा

एजेनसी–एक अध्ययनले महिला र पुरुषमा रहने यौन चाहनाको समय फरक–फरक रहने निश्कर्ष निकालेको छ । अध्ययनका अनुसार महिलामा रातिको ११ बजेदखि २ बजेसम्म यौन सम्बन्ध राख्ने ईच्छा चरम हुन्छ । पुरुषमा भने विहान ५ बजेदेखि ९ बजेसम्म यो कुरा लागु हुन्छ ।

9999

डेलीमेलका अनुसार पुरुष नमस्ताभन्दा पहिले यौन सम्बन्ध राख्न तयार हुन्छन् भने महिला रातिको समयमा । ब्रिटेनमा २३ हजार मानिसलाई लिएर गरिएको यस सर्वेक्षणमा उनीहरुले आफूहरुसँग समान खालको यौन प्रवृत्ती भएको मानिससँग आफ्नो जीवन विताउन चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्: