‘को बन्नेछ पूनमको हीरो’ नामक कम्पिटिशनमा २५ हजारबढी आकर्षित

एजेन्सी । बलिउड फिल्म डाइरेक्टर सुरेश नकुमले उनको आगामी फिल्म ‘हेलन’ मा अभिनेत्री पूनम पाण्डेको जोडीदारर खोज्नका लागि राखेको ‘को बन्नेछ पूनमको हीरो’ नामक कम्पिटिशनमा २५ हजार भन्दा बढी मान्छेलाई आकर्षित गरेको छ ।

नकुमले बताएका छन् ‘को बन्नेछ पूनमको हीरो’ कम्पिटिशनलाई जसरी रिऐक्शन मिलेको छ त्यो फिल्म टीमको लागि सुखद कुरा भन्दा कम छैन ।’ यहाँसम्म की मैले सुटिङ्ग शुरू हुनु भन्दा अगाडी कुनै पनि बलिउड फिल्ममा यस्तो तरिकाको रेस्पन्स कहिल्लै देखेको थिइन ।’

poonam-pandey
उनले पूनमको जोडीदार बनिने कोशिशको सिलसिलामा २५ हजार भन्दा बढी फ्लोवर्सले आफ्नो भिडियो र आफ्नो अडियो क्लिप अपलोड गरेका छन् । फिल्म ‘हेलन’ लाई वर्ल्ड नेटवर्क ब्यानरद्धारा नकुम तथा विपिन मेढ़ेकर बनाउदै छन् ।

प्रतिक्रिया दिनुहोस्: