डेराबाट निकालिईन सन्नी लियोन, किन ?

एजेन्सी। पोर्न स्टार हुदै अहिले बलिउडमा धमाका मच्चाईरहेकी भारतीय क्यानेडाली अभिनेत्री सन्नी लियोनको गलत आचरण देखिएको भन्दै उनी बसेको बंगलाबाट घर मालिक्नीले हटाई दिएकी छन् ।

जसका कारण सन्नी होटलमा बस्नु परेको छ । मुम्वईको अधेरीमा रहेको एउटा अपार्टमेन्टको फ्ल्याटमा बस्ने सन्नीलाई त्यसको मालिक्निीले हटाएकी हुन् ।
अहिले सन्नी लियोन मुम्वईमा राम्रो घरभाडामा खोज्न व्यस्त रहेकी छिन् । sunny

जसले गर्दा सनको केही फिल्म समेत प्रभावित भएको भारतीय अखबारहरुले उल्लेख गरेका छन् ।
फ्ल्याटकी मालिक्निी निरीक्षणका लागि पुग्दा सन्नीको व्यवहार र हर्कत फरक देखिएको भन्दै एक मिनट पनि त्याहा रहन नदिने भन्दै ती महिलाले सन्नीलाई निस्केर जाउ भनेकी थिईन् ।
सन्नीले लामो सम्झाउने प्रयास गर्दा पनि मालिक्नीलाई मनाउन सकिनन् ।

प्रतिक्रिया दिनुहोस्: