भर्खरै बिर्तामोडबाट २ माओवादी गिरफ्तार

बिर्तामोड । बिप्लव संम्बद्ध माओवादीको युवा संगठनका झापा अध्यक्ष सहित २ जना माओवादीलाई प्रहरीले बिर्तामोडबाट गिरफ्तार गरेको छ । नाम सहित थप बिवरण आउन बाँकी ।222

प्रतिक्रिया दिनुहोस्: