सन्जय दत्त यस बर्ष अक्टोबरमा जेलबाट रिहा हुने

एजेन्सी । बलिउडका प्रतिभाशाली अभिनेता सन्जय दत्तकापरिवारले यस बर्ष अक्टोबरमा जेलबाट रिहा हुनेको तयारी गरेका छन् । त्यसैगरी निर्देशक उमेश शुक्लाले पहिले नै सन्जयलाई एउटा फिल्मको लागि साइन गराएका छन् । शुक्ला जब सन्जय जेल सजायको अवधि पूरा गर्छन् प्रोजेक्ट शुरू गर्नेछन् ।

sanjay
त्यो भन्दा अगाडी राजकुमार हीरानी सन्जय जेलबाट छुटेपछि उनको साथमा पहिलो फिल्म बनाउने दाउमा छन् । उनको बायोपिकमा पनि हीरानीले नै काम गरेका थिए । त्यमा रणबीर कपूर मुख्य भूमिकाका लागि गएका थिए । अहिले यस प्रोजेक्टलाईे अनिश्चितकालिन समयको लागि रोकिएको छ ।

 

अफ्नो फिल्मको बारेमा उमेशले बताएका छन् ‘जेल जानु भन्दा २ दिन अगाडी नै मेरो सन्जयसँग भेटघाट भएको थियो ।’ संन्जयलाई फिल्मको विषय धेरै मन परेको थियो । मैले उनलाई फिल्मको कहानी सुनाएको थिए । अब उनी जेलबाट छुटेपछि बाँकी औपचारिक बिषयमा छलफल गरिने छ ।

प्रतिक्रिया दिनुहोस्: