सिके राउतलाई घरमै पुर्यायो प्रहरीले

सप्तरी । इटहरीबाट मंलवार पक्राउ परेका सिके राउतलाई प्रहरीले बुधबार उनको घरमा लगेर छोडेको छ । प्रहरीले घरमा लगेर छोडेको सप्तरी प्रहरीले जनाएकोे छ ।
अन्तर्वार्ता दिन आएका राउतलाई मंगलबार इटहरीस्थित एरिना टेलिभिजनको कार्यकक्षबाट नै पक्राउ गरेको थियो ।

ck

सामान्य सोधपुछ गरेर छोडेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय एकता र अखण्डताविरुद्धको अभियानमा लागेको अभियोगमा यसअघि पनि राउत पटक–पटक पक्राउ परेर छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्: