शिल्पा शेट्टीले हलिउडमा पनि पहिचान बनाउने

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी बलीउडमा मात्र होइन हलिउडमा पनि आफ्नो पहिचान बनासकेकी छिन् । २००७ मा ब्रिटिश रियलिटी शो ’सेलेब्रिटी बिग ब्रदर’ को विनर रहेकी शिल्पा अहिले फिल्म इन्डस्ट्रीसँग जोडिएको कुरा रेडियोबाट शेयर गर्दै देखिने छिन् ।ss4 ss1 ss2 ss3 ss5
सेक्टेम्बरबाट शुरु हुने ‘बीबीसी रेडियो–२ मा शिल्पा, लन्डनबासीलाई बलीउडसँग जोडिएको कुरा सुनाउने भएकी हुन् ।

शिल्पाले माइक्रो ब्लागिङ्ग वेबसाइट ट्विटरमा यस कुराको जानकारी दिएकी छन् । ट्विटरमा उनल यो जानकारी दिएकी छिन् की उनले शो मा गायिका लता मंगेशकर र फिल्ममेकर करन जौहरसँग कुराकानी गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्: