टाउको र शरिर छुटिएको अवस्थामा शव फेला

काठमाण्डौ । काठमाडौँ महानगरपालिका–३५ नरेफाँट स्थित १९ बिगा फुटवल मैदान नजिकै रहेको ह्युमपाईपको ढल भित्र टाउको र शरिर छुटिएको शव फेला परेको छ । सेतो प्लाष्टिकले बेरेको सुटकेसमा पहेंलो रङको प्लाष्टिकको बोरामा टाउको र शरिर छुटिएको अवस्थामा लिङ्ग नखुलेको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।001

प्रतिक्रिया दिनुहोस्: