आज दिउसो सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाण्डौ । बुधबार अपरान्ह मात्रै सिन्धुपाल्चोक र दोलखालाई केन्द्रबिन्दु बनाएर भूकम्कका दुई वटा धक्का महसुस भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार साझँ १ बजेर ३७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.५ म्याग्नेच्युड्को र २ बजेर ३९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्नेच्युड्को भूकम्पको धक्का महसुस भएको हो ।

गत वैशाखा १२ र २९ गतेका गएका दुई ठुला भूकम्प पश्चात हजारौँ भूकम्पका पराकम्पनहरु निरन्तर गइहेका छन् ।000

प्रतिक्रिया दिनुहोस्: