एमाओवादी झापाले बनायो बिद्यालय

बिर्तामोड । एमाओवादी झापाका नेता तथा कार्यकर्ताले सिन्धुपाल्चोकको क्षेत्रपालेश्वर उच्च माविको अस्थाई भवन निर्माण गरेका छन् । भूकम्पले पुर्णरुपमा भवनमा क्षती पुगेपछी झापाली एमाओवादीले अस्थाई भवन बनाएका हुन ।10

सो भवनको आज हस्तान्तरण गर्ने कार्यक्रम रहेको एमाओवादीका केन्द्रिय सदस्य झलकसिंह दर्लामीले बताए । भूकम्पबाट क्षती पुगेकाहरुलाई सहयोग पुर्याउने उदेस्यले सिन्धुपाल्चोक पुगेका एमाओवादी नेता तथा कार्यकर्ता आज गृह जिल्ला फर्कदैछन् । 11

प्रतिक्रिया दिनुहोस्: