बसले च्याप्दा महिला गम्भिर घाइते

बिर्तामोड । एमिटि कलेज बिर्तामोडको बसले च्याप्दा एक महिला गम्भिर घाइते भएकी छन् । साइकलमा सवार बिर्तामोड–१ निवासी होमा धिताललाई साघुरो बाटोमा बसले च्याप्दा उनी गम्भिर घाइते भएकी हुन । मे १ क २८८ नम्बरको बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।jhapa

घाइतेको बिर्तामोडको अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: