तमिल सुपर स्टार अभिनेता विजयले गीत गाए

एजेन्सी । तमिल सुपर स्टार अभिनेता विजयले उनको फिल्म ‘थुप्पक्की’ र ‘थलाविया’ मा गीत गुनगुनाई सकेका छन् । सुपर स्टारले एकपटक फेरी तमिल फेन्टेसी ड्रामा ‘पुली’ मा गीत गाएका छन् । फिल्म को म्यूजिक देवी श्री प्रसादले कम्पोज गरेका छन् । हालसालै सुपर स्टार बिजयले गीत रेकर्ड गरेका हुन् ।vihay
विजयको गीतका लागि म्यूजिक कम्पोजर देवी श्री प्रसाद र डाइरेक्टर चिन्बू देवानले तयार गरेका हुन् ।
गीतलाई वैरामुथ्थुले लेखेका हुन् । फिल्म ‘पुली’ लाई लिएर ठूलो कुरा बनाइएको छ । फिल्ममा श्रुति हासन, हन्सिका मोटवानी र श्रीदेवी पनि महत्वपूर्ण भुमिकामा देखा पर्ने छन्

प्रतिक्रिया दिनुहोस्: