बलीउडकी एक नायिका सेक्स गर्दागर्दै पक्राउ

एजेन्सी । बलीउडकी एउटी नायिका सेक्स गर्दागर्दै पक्राउ परेकी छिन् । अहिले यस एक्ट्रेसको नाम बताइएको छैन । तर, भनिदै गरेको छ तिनले ‘दबंग २’ र ‘ओ माई गड’ जस्ता ब्लाकबस्टर फिल्ममा काम गरेकी छिन् । यो बिषय गोवाको राजधानी पणजी को हो ।ssss

मंगलवार गोवा पुलिसले पणजीमा एउटा सेक्स रेकेटको भण्डाफोर गरेको छ, जसमा बलीउड फिल्मकी एक्ट्रेस पनि दलालदेखि छुटाइएको छ । हुन त यो नयाँ घटना होइन, यस्ता बिषयमा एक्ट्रेसको नाम धेरै सेक्समा जोडिएका छन् ।
यसै शिलशिलामा चुनिन्दा काण्डको बिषय पनि यस्तो थियो ।

Sunny Leone hot sexy awesome HD Images photo s2
सेक्टेम्बर २०१४ मा हैदराबाद पुलिसले शबाना आजमीको फिल्म ‘मकड़ी’(२००२) मा काम गरिसकेकी श्वेता बसुलाई गिरफ्तार गरेको थियो । श्वेता हैदराबादको बन्जारा हिल्स क्षेत्रको एक रेपुटेड होटलमा हुँदै गरेको सेक्स रेकेटमा पक्राउ परेकी थिइन ।

त्यसपछि उनलाई दुई महिनासम्म रेस्क्यू होममा राखिएको थियो । तल्लो अदालतले उनलाई ६ महिनासम्म होममा राख्ने आदेश दिएको थियो । श्वेताकी आमाले यस आदेशको बिरुद्ध हैदराबादको नामपल्ली सेशन कोर्टमा अपील गरिन् त्यहाँबाट उनलाई राहत मिलेको थियो ।

सेशन कोटले राहत दिएपछि श्वेतालाई भनेको थियो आफ्नी आमासँग मुम्बईमा बस्न सक्छिन् । श्वेताले एकता कपूरको टीवी सीरियल ‘कहानी घर–घर की’ र ‘इकबाल’, मकड़ी जस्ता फिल्ममा काम गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्: