कमेडी फिल्मका लागि जोन भए गम्भिर

एजेन्सी । बलिउड अभिनेता जोन अब्राहम लामो समयदेखि ठुलो पर्दामा देखिएका छैनन् । यतीखेर जोन आफ्नो आगामी फिल्म ‘वेलकम बैक’ लाई लिएर निकै चर्चामा छन् । तर त्यस फिल्मको रिलीज डेट लगातार सर्दै गइरहेको छ ।                                                                            john-abraham

अभिनेत्री आरती अग्रवालको बिरामी भएर मृत्यु भएको कुरालाई लिएर जोन अहिले गम्भीर बनेका छन् । फिल्ममा त जोनको भुमिका धेरै नै फनी छ । तर, उनी यस कुरालाई लिएर धेरै गम्भीर भएका छन् ।

फिल्मका निर्देशक अनीज बजमीको साथ जोनको यस्तो सीनलाई लिएर धेरै ठुलो चर्चा पनि भएको थियो । जोनको यस्तो ब्यवहार सबैको लागि चर्चाको विषय बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: