नागरिकता नभएपनि खाता खोल्न सकिने

07काठमाण्डौ । भूकम्प प्रभावित व्यक्तिहरुले नागरिकता हराएको खण्डमा पनि बैंक खाता खोल्न पाउने भएका छन् । राष्ट्र बैंकले आइतबार एक परिपत्र जारी गर्दे उक्त सुविधा दिएको हो । भूकम्प प्रभावित व्यक्तिहरुले सरकारले वितरण गर्ने परिचयपत्रका आधारमा खाता खोल्न सकीने भएको हो ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: