सनी देओलको ‘मोहल्ला अस्सी’ को टे«लरले समस्या खडा गर्ने

sunny
एजेन्सी । ‘मोहल्ला अस्सी’ को ट्रेलर रुढिवादी त्यसको र सेन्सर बोर्डको रिसको सामना गर्न सक्छन् । सनी देओल र साक्षी तन्वर अभिनीत यो फिल्म काशीनाथ सिंहको हिन्दी उपन्यास काशीको अस्सीमा आधारित छ ।

कहानी वाराणसीको टूरिजÞममा आधारित व्यावसायीकरण गरिएको छ । यसमा बलिउड एक्सन अभिनेता सनी देओल एउटा पुजारी बनेका छन् । जुन वाराणसीमा प्राकृतिक र नैतिक प्रदूषणदेखि दुःखी छन् । पूरा फिल्म करियरमा एउटा पनि गाली नगर्नेे सनी ट्रेलरमा आफैलाई गाली दिएको देखिने छन् ।
तर, समस्याको सबैभन्दा मुख्य विषय छ एउटा दृश्य जहाँ भगवान शिव सपनामा एउटा भक्तलाई गाली दिदै कराउछन् ।    टूरिस्ट गाइड बनकीे रवि किशन एकजना महिला सैलानीलाई साक्षी तन्वर (सनीको पात्र की पत्नी) को घर ल्याउछन् उनले एउटा ठूलो शब्दले संबोधित गर्छन् ।

अरु अन्य दृश्यमा एउटा महिला साक्षीको पात्रसँग कुरा गर्दै देखिन्छन् । यस फिल्मका निर्देशक डा‘. चन्द्रप्रकाश द्विवेदी सेन्सर बोर्डका सदस्य छन् । उनीसँग यस कन्टेन्टको बारेमा सोध्दा उनले ट्रेलरलाई लिएर अनभिज्ञ भएको बताए ।

प्रतिक्रिया दिनुहोस्: