वेयर हाउस संचालन सम्बन्धी एक दिने कार्यक्रम

11बिर्तामोड । कृषि वस्तु निर्यात प्रबद्र्धन कार्यक्रम तथा नेपाल अलैंची व्यवसायी महासंघ विच संयुक्त रुपमा संचालित अलैचीको वेयर हाउस संचालन सम्बन्धी एक दिने छलफल कार्यक्रम सम्पन्न भएको थियो । महाँसंघका केन्द्रीय अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संञ्चालन अनिल ढुङ्गानाले गरेका थिए । कार्यक्रमका केही तस्वीर हरु ।12
14

प्रतिक्रिया दिनुहोस्: