अग्निका ५ जहाज लिलामीमा

06काठमाण्डौ । तीनवटा बैंकको साँवा र ब्याज चुक्ता गर्न नगरेपछि अग्नी एयरका ५ वटा जहाज लिलाम हुने भएका छन् । ग्रान्ड बैंकको अगुवाइमा सनराज बैंक र इन्टरनेसनल लिजिङ एन्ड फाइनान्सको सहवित्तीयकरणमा प्रदान गरिएको ऋण तिनै पटक पटक ताकेता गर्दा पनि ततिरेको भन्दै बैंकहरुले धितोमा रहेका जहाज लिलाम गर्न लागेका हुन् ।

अग्निमा ग्रान्ड र सनराजको ३५–३५ प्रतिशत लगानी पनि छ । आजको । नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: