आज बिहान भुकम्पको एक धक्का

00000काठमाण्डौ । आज बिहानै गोर्खा केन्द्रबिन्दु भएर भुकम्पको पराकम्पन गएको छ । बिहान १ बजेर २२ मिनेट ४ दशमलब ६ लोकल म्याग्निुच्यूको भुकम्पको धक्का भएको राष्ट्रिय भुकम्पमापन केन्द्रले जनाएको छ ।

यसअघि बिहिबार दोलखामा १ र सिन्धुपाल्चोकमा २ पटक केन्द्रबिन्दु भएर भुकम्पको पराकम्पन भएको थियो । बैशाख १२ गतेको शक्तिशाली भुकम्पपछि हालसम्म चार रेक्टरस्केलमाथिका ३१२ ओटा पराकम्पन भइसकेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: