’कम्पनले कमजोर पहाडमा पहिरो’

02काठमाण्डौ । भूकम्पको कम्पनले कमजोर बनाएको पहाडमा अत्याधिक वर्षा भएपछि पहिरो भएको विज्ञहरुले बताएका छन् । उनीहरुको अध्ययनमा विगतमा भीषण पहिरो गएका स्थानहरुमै पुन पहिरो गएको छ ।

पहिरोविज्ञ रन्जन दाहालले भने यो पहिरो जानुका ३ कारण देखिन्छन, अत्याधिक वर्षा, भूकम्पको धक्काले कमजोर भएको पहाड र पुराना भीषण पहिरो गएको स्थान । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: