भूकम्प पीडितलाई राहत प्रदान

01बिर्तामोड । आसाम राइफल भुपु शैनिक संगठन झापाले भूकम्पबाट पीडित बनेकाहरुलाई ५० हजार ५६ रुपैया सहयोग गरेको छ । बिहिवार सो संगठनले प्रधानमन्त्री राहत कोषको खाता नम्बर ००३–११–००५३३१३ मा सो रकम पठाएको हो ।

जिल्लाका दाता र भूपु प्रहरीबाट उठाएर सो रकम प्रदान गरिएको संगठनका झापा सचिब डिबि खातीले बताए ।

प्रतिक्रिया दिनुहोस्: