विमानस्थल हुँदै दिल्ली जाने युवती बढे

04काठमाण्डौ् । शक्तिशाली भूकम्पपछि हवाइ मार्ग हुदैँ दिल्ली जाने युवतीको संख्या बढेपछि अध्यागमन कार्यालय र विमानस्थल प्रहरीले निगरानी बढाएको छ । भूकम्पबाट घरबारविहिन भएका युवतीको तस्करी हुने आशंकामा यात्रुमाथि निगरानी बढाइएको हो ।

दिल्ली जाने युवतीको संख्या बढेको अध्यागमन अधिकारी बताउँछन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: