चट्याङ लागेर १ को मृत्यु, ९ घाइते

cदिक्तेल । खोटाङको डाडाँगाउँ ४ ओख्र्रेमा आइतबार विहान चट्याङले लागेर १ जनाको मृत्यु भएको छ । अरु ९ जना घाइते भएका छन् । आइतबार विहान चट्याङ पर्दा स्थानीय सिंह विकको मृत्यु भएको राजेन्द्र थापाले जानकारी दिए । घाइतेहरुलाई उपचारको लागि सदरमुकाम दिक्तेल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: