भूकम्पका कारण ७ लाख गरिब

04काठमाण्डौ । भूकम्पका कारण करिव ७ लाख सर्वसाधारण गरिबीको रेखामुनि धकेलिन बाध्य भएका छन् । यो भूकम्पका घरबार गुमाएकाहरुको संख्या हो । मुलुकभर करिव ७ लाख मानिस गरिब थपिएका छन्, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलले भने यो मुलुकभरको प्रारम्भिक तथ्थांक हो ।

पछिल्लो तथ्थांक अनुसार मुलुकमा २२ दशमलव ८ प्रतिशत जनता गरिव छन् । अब २ दशमलव ५ देखि ३ दशमलव ५ प्रतिशतले गरिबी बढ्छ पोखरेलले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: