आफैलाईृ गोली प्रहार गरे पछी….

01मकवानपुर । आफैलाईृ गोली प्रहार गर्दा ओखलढुंगा अधेरी नारायण–६ घर भएका मकावनपरु थाहा नगरपालिका–१४ स्थित ७ नम्वर बाहिनी अड्डा चनमन व्यारेकमा कार्यरत हुद्धा ३४ बर्षीय शिव राम के.सी.को मृत्यु भएको छ ।

डिउटीमा रहेका उनले आइतबार साँझ एसएमजीबाट निधारमा गोली फायर गर्दा घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले लास जाँच मुचुल्का कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाउनुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: