छुटेका मौका परीक्षा

01भक्तपुर । उच्च माध्यमिक शिक्षा परिषद्को लिएको पहिलो चरणको परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई दोस्रो चरणमा मौका दिइने भएको छ । भूकम्प प्रभावित गोरखा, धादिङ्ग, रसुवा, धादिङ्ग, रसुवा नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, मकवानपुर, काठमाण्डौं, ललितपुरमा अध्ययनरत विद्यार्थीलाई यो सविधा लिन पाउछन ।

त्यस्तै यि जिल्लामा स्थायी बसोबास भई अन्य जिल्लामा अध्ययनरत विद्यार्थीको पनि परीक्षा छुट भएमा परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: