१८ वर्ष नपुगी सुर्ती

3एजेन्सी । अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स एम्सको नयाँ अनुसन्धानअनुसार, बहुसख्यक व्यक्ति १८ वर्ष कम उमेरमा नै सुर्तीको संगतमा पर्न थाल्छन् । दक्षिण दिल्लीको दक्षिणपुरीमा गरिएको यो अनुसन्धान इन्टरनेसनल जर्नल अफ मेडिकन एन्ड पब्लिक हेल्थमा प्रकाशित छ ।

अनुसन्धान अन्तर्गतका ७६ प्रतिशत व्यक्तिले १८ वर्षभन्दा कम उमेरमा नै सुर्तीजज्य पदार्थको अम्बल थालेको बताएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: