आज विश्व योग दिवस

yogaएजेन्सी । २१ जुन आज विश्व योग दिवस हो । यो दिन बिश्वमा धेरै पहिलेदेखि चर्चामा छ । स्वस्थ मन र तनको लागि योग भन्दा अर्को उपाय केही छैन । कलिउड, बलीउड र हलीउडमा काम गर्ने स्टार्स आफुलाई फिट राख्नका लागि धेरै प्रकारका एक्सरसाइज गर्छन् । त्यहाँ केही स्टार्स यस्ता पनि छन् जो आफ्नो दैनिकी एक्सरसाइजेसमा योगा पनि शामिल गर्छन् । बिशेष गरेर जब एक्ट्रेसको कुरा आउँछ धेरैजसो एक्ट्रेसेस आफै फिट रहनको लागि योगको प्राथमिकता दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्: