मध्यरातमा भूकम्पको झड्का

bhukampaकाठमाडौ । मध्यराति फेरि नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । मध्यरात १२ बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । यसअघि आइतबार साँझ ७ बजेर २६ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टरको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्: