सिम्रिक एयरको हेलिकप्टरमा आगलागी

55काठमाडौ । गोरखाको सानागाउँमा सिम्रिक एयरको एउटा हेलिकप्टरमा आगलागी भएको छ । खानेपानी तथा सरफाई आयोजनाका लागि सोमबार त्यसतर्फ गएको हेलिकप्टरबाट यात्रु तथा पाइलट उत्रेलगत्तै आगलागी भएको गोरखाका डिएसपी अर्जुन चन्दले बताए । आगलागीबाट कुनै पनि मानविय क्षति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्: