एब्बे क्लेन्सीको नयाँ अन्दाज

aaa एजेन्सी । टीवी पर्सनेलिटी तथा मोडल एब्बे क्लेन्सीले हालसालै ‘मतालन’ ब्रान्डको समर रेन्जको लागि मोडलिङ्ग गरेकी छिन् । उनले ब्रान्डको केही प्लोरल र प्लेन प्रिन्टमा आउटफिट्समा फोटोशूट गराएकी छिन् । फोटो शूटको अवसरमा उनले फरक पोज दिएकी छिन् । रेड कलर को लेगकट गाउन मा उनी धेरै ग्लैमरस देखिएकी थिइन् ।aa

उनी अर्को एउटा फोटोमा व्हाइट र ब्लू कलरको नेकलाइन फ्लोरल प्रिन्टको ड्रेसमा देखा परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्: