शाहिदले बिबाहमा एक्स गर्लफ्रेन्ड्सलाई नबोलाउने

sssएजेन्सी । आउदो महीना हुने बिबाहको लागि शाहिद कपूर पाउनाको लिस्टको तयारीमा जुटेका छन् । बिबाह उनी आफ्ना परिवार र नजिकको साथीहरुको उपस्थितिमा गर्नेछन् तर, १२ जुलाईमा उनले रिसेप्शन को लागि हालसालै तय गरेका छन् ।
यसमा बलीउडका सिताराहरु पनि शामिल हुनेछन् । आशा छ शाहिदले बिबाहमा आफ्नी एक्स गर्लफ्रेन्ड करीना कपूर खानलाई पनि बोलाउने छन् । त्यसदेखि पछि उनले अभिनेत्रिहरु प्रियंका चोपड़ा र सोनाक्षी सिन्हालाई बोलाउने छन् जोसँग उनको नाम जोडीएको थियो । तर, शाहिदको कुरा यीनीहरु कसैलाई पनि बिबाहमा बोलाउने छैन ।
शाहिदका नजिकका साथीहरुको भनाई अनुसार उनी आफ्ना कुनै पनि एक्सहरुलाई बिबाहमा नबोलाउने भएका छन् । किनकी उनलाई एक्सले दिएको धोका बिर्सन सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस्: