प्याराडाइजसहित ५ ठूला म्यानपावरमा छापा

01काठमाडौ । वैदेशिक रोजगार विभागले कर छलीको आंशकामा ५ ठूला म्यानपावर कम्पनीमा छापा मारेर कागजपत्र र कम्युटर नियन्त्रणमा लिएको छ । विभागले एक सातामा टपजब्स, माउन्ट कंचन, प्याराडाइज, कोशी इन्टरनेसनल र ब्लु स्काइमा छापा मारेको हो ।

ती कम्पनीले कामदारसँग तोकिएभन्दा बढी रकम असुलेर ७गी गरेको पाइएको विभागले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: