असारभित्र संविधान – कांग्रेस

02काठमाडौ । कांग्रेसले प्रकृया छोट्याएरै (फास्ट ट्रयाकबाट) संविधान जारी गर्ने निर्णय लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पदाधिकारी बैठक असार मसान्त भित्रै संविधान जारी गर्नुपर्ने निष्कर्षमा पुगेको हो ।

एमालेसहित विपक्षी पार्टीले सत्ता लम्बाउन खोजेको आशंका गरिरहेका बेला कांग्रेसको यस्तो निर्णय आएको हो । कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले द्रुत मार्गबाट संविधान जारी गर्ने पक्षमा आफ्नो पार्टीमा रहेको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: