दैनिक ४ नेपालीको शव

08काठमाण्डौ । वैदेशिक रोजगारीमा जानेमध्ये हरेक दिन ४ नेपालीको शव त्रिभुवन विमानस्थलमा भित्रिनृ गरेका छन् । जेठमा मात्रै १२२ नेपालीले ज्यान गुमाए ।
जेठमा बढी गर्मी भएकै कारण खाडी र मलेसियामा धेरै नेपालीको मृत्यु भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष ज्ञानप्रसाद गैरेले बताए । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: