‘सेक्सिएस्ट वेजिटेरियन सेलिब्रेटी’ पुरस्कार माइलीलाई

mai3एजेन्सी । पप स्टार तथा एक्ट्रेस माइली साइरसलाई पेटाले २०१५ को ‘सेक्सिएस्ट वेजिटेरियन सेलिब्रेटी’ को प्रतियोतिाको पुरस्कार प्रदान गरेको छ । २२ वर्षीया साइरसले यस लिस्टमा अन्य सय सेलेब्सलाई पछाडी पार्दै यो पुरस्कार आफ्नो नाम गरेकी हुन् ।

mai1

ती सेलेब्समा एरियन ग्रेन्ड, एली गाल्डिन्ग, प्रिन्स, रिचर्ड लिन्कलेटर सहित अन्य नाम पनि शामिल थिए । ‘एसशोबिज’ को रिपोर्टको अनुसार, ‘साइरसले मनलाई छुने खालको एउटा सोङ्ग सुनाएपछि शाकाहारी भएको फैसला लिएकी थिइन् ।’ जानवरको अधिकारको लागि काम गर्ने यस संस्थाले यस कुराको घोषणा आफ्नो वेबसाइटमा गरेका छन् ।mai2

माइलीले हालसालै सोशियल साइटमा एउटा फोटो शेयर गरेकी छिन् । यसमा उनले लेखिन् ‘जानवरहरुलाई खानुको सट्टा झारपात, फलफुल, सब्जि खानु ।’ यीनीहरुले मलाई जिउदै राख्छन् ।

प्रतिक्रिया दिनुहोस्: